कांग्रेस सभापति गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन् ।

आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।

यसअघि तीनपटक काठमाडौं-४ बाट उनले चुनाव जित्दै आएका थिए ।

Loading...