नेपाल उत्पीडित जातीय मुक्ति समाज गोदावरीको अध्यक्षमा राजु विक‌, सचिवमा सुमन नेपाली चयन

अत्तरिया : नेपाल उत्पीडित जातीय मुक्ति समाज गोदावरीको अध्यक्षमा राजु विक चयन भएकी छिन ।

शुक्रवार नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रथम गोदावरी नगर कमिटीको अधिवेशनबाट विकलाई अध्यक्षमा चयन गरिएको हो।

अधिवेशनबाट कमिटीको उपाध्यक्षमा दिपक नेपाली, जानकी नेपाली, सचिवमा सुमन नेपाली, उपसचिवमा सरिता सुनार बिक, अशोक भुल र कोषाध्यक्षमा पवित्रा बिक चयन भएका छन् ।

Deep Jyoti Pustak psl
Loading...