कैलालीको एक घरमा आगलागी

धनगढी : कैलालीको एक घरमा आगलागी भएको छ।

Dhangadhi_Tihar 2083

मोहन्याल गाउँपालिका–६ बिजगडा बस्ने शिकुराम जैशीको घर र गोठमा जंगलमा लागेको आगोबाट मंगलवार साँझतिर आगलागी भएको हो।

जैशीको घरमा आगलागी हुँदा घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी १ लाख ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।

Loading...