सुदूरपश्चिममा नाउपाकी टीका बनिन् कृषि मन्त्री

धनगढी : सुदूरपश्चिम सरकार विस्तार गरिएको छ।

Dhangadhi_Tihar 2083

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन्। थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन्।

थापाले आफूलाई बिना विभागीय मन्त्री बनाउन खोजिएको भन्दै मुख्यमन्त्री सोडारीलाई समर्थन गरेको २४ घण्टा नबित्दै फेसबुकबाट समर्थन फिर्ता लिएको बताएकी थिइन्।

Loading...