कञ्चनपुरबाट अबैध सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट ७ लाख ३२ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ।

Dhangadhi_Tihar 2083

मंगलबार वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले करिब पाँच लाख ९० हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले करिब एक लाख ३८ हजार र इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले करिब चार हजार गरि करिब ७ लाख ३२ हजार मुल्यको सामान बराबद गरिएको हो।

एक थान मोटरसाइकल टि–सर्ट, लेडिज सुट, कोरा कपडा, किटनासक औषधी, चिनी, पेय पदार्थ लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

Loading...