कैलालीमा चेक अनादर मुद्दामा फरार रहेकी सिता पक्राउ

धनगढी : चेक अनादर मुद्दामा फरार रहेकी कैलालीको टीकापुरकी एक महिला पक्राउ परेकी छिन्।

Dhangadhi_Tihar 2083

जिल्ला अदालत कैलालीको मिति २०७६ कात्र्तिक २४ गतेको फैसलाले चेक अनादर मुद्दामा ४५० जरिवाना ठहर भएकी टीकापुर नगरपालिका १ बस्ने ४२ वर्षीया सिता देवी ढुङ्गाना पक्राउ परेकी हुन्।

ढुङ्गानालाई मंगलवार ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Loading...