कञ्चनपुरमा धनगढीका युवक लागूऔषधसहित पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट लागूऔषधसहित धनगढीका एक युवक पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहबाट कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ बस्ने २९ वर्षीय सुरेन्द्र श्रेष्ठ पक्राउ परेका हुन्।

श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले १.२१ ग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।

Loading...