अत्तरियामा कार दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी : कैलालीको अत्तरियामा एक जना कार चालकको मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

गोदावरी नगरपालिका–४ बनदेबी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार मंगलबार राति दुर्घटना हुँदा कार चालक गोदावरी नगरपालिका–३ मालिका टोलका ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Loading...