कञ्चनपुरमा एक युवा मृत अवस्थामा फेला

कञ्चनपुर : कञ्चनपुरमा एक युवा मृत अवस्थामा फेला परेका छन्।

Dhangadhi_Tihar 2083

जिल्लाको बेदकोट नगरपालिका–१० चतहरीका २३ वर्षीय बिशाल कामी आफ्नै घरभित्र शुक्रवार मृत अवस्थामा फेला परेका हुन्।

मृत्युको कारण भने खुलेको छैन,घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

Loading...