कैलालीको धनगढीबाट ६५ वर्षीया वृद्धा सम्पंर्क विहीन

धनगढी : कैलालीको धनगढीबाट एक वृद्धा सम्पर्क विहीन भएकी छन्।

Dhangadhi_Tihar 2083

जिल्लाको धनगढी उपमहानगरपालिका–३ की ६५ वर्षीया जलादेवि कुँवर सम्पर्क विहीन भएको उनका आफन्तले बताए।

उनी आइतवार धनगढी उपमहानगरपालिका–३ वडाकार्यालय नजिकबाट दिउँसो १ बजेदेखि बेपत्ता भएकी हुन।

उनलाई फेला पारेमा नजिकको प्रहरी तथा ९८६८४५६१४३ वा ९८६३०७०५४७ को नम्बरमा सम्ंपर्क गरदिन अनुरोध गरिएको छ।

Loading...