कैलालीमा रुखबाट लडेर महिलाको मृत्यु

धनगढी : कैलालीको धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।

रुखबाट लडेर गम्भिर घाईते भएकि उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।

Loading...