हरैया कटानबाट लागूऔषधसहित एक किशोर पक्राउ

धनगढी : धनगढीका एक किशोर लागूऔषधसहित पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–१४ हरैया कटानबाट धनगढी उपमहानगरपालिका–१५ बस्ने १९ वर्षीय रबि खाती पक्राउ परेका छन्।

खातीलाई ३३० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...