अछाममा चट्याङ लागेर छ वर्षीय बालकको मृत्युु

अछाम : अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु भएको हो।

सोमवार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।

Loading...