अछाममा जंङ्गल लैजानै क्रममा करेन्ट लागेर एक गोरु मर्यो

अछाम : अछाममा करेन्ट लागेर एक गोरु मरेको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको तुर्माखाँद गाउँपालिका–८ का गणेश बोगटीको गोरु मरेको हो।

गोरुलाई जंङ्गल लैजानै क्रममा विद्युतको मेन लाईनको टुटेर लत्रिएको तारबाट गोरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Loading...