अत्तरिया : कैलालीको अत्तरियामा सुरु हुन गैरहेको भेट्रान कप क्रिकेट प्रतियोगिताको अक्सन सम्पन्न भएको छ ।
बिहिबार अत्तरियास्थित नमस्ते होटलको पार्टी प्यालेसमा आयोजना भएको अक्सन सम्पन्न भएको हो । प्रतियोगितामा सहभागि ९ वटा टिमहरुले अक्सन मार्फत ३/३ वटा खेलाडीहरु खरिद गरेका छन ।

जसमा अत्तरियामा रहेको कैनोडा सप्लायर्सले सबैभन्दा बढी रकम खर्च गरेको छ ।कैनोडाले ३ वटा खेलाडीहरु खरिद गर्नका लागि ४३ हजार रुपैया खर्च गरेको छ । त्यस्तै गेटा ब्लास्टरले भने सबैभन्दा कम रकममा ३ वटा खेलाडी खरिद गरेको छ ।
उसले ३ वटा खेलाडी खरिद गर्नका लागि १५ हजार रुपैया खर्च गरेको छ ।
कुन खेलाडी कतिमा किनिए :
