बैतडीबाट चरेश मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बैतडी : चरेश मुद्दाका फरार प्रतिवादी बैतडीबाट पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध चरेश मुद्दामा ४ महिना १९ दिन कैद सजाय र २ हजार जरीवाना ठहर भई फरार रहेका सुर्नया गाउँपालिका–५ बस्ने ३५ वर्षीय सुरेशबहादुर बिष्ट पक्राउ परेका हुन्।

शुक्रवार जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका–४ छेला बजारबाट पक्राउ गरेको जनाएको छ।

Loading...