टीकापुरमा लागुऔषधसहित वीरेन्द्र पक्राउ

धनगढी : कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन।

Dhangadhi_Tihar 2083

टीकापुर नगरपालिका–९ खक्रोलाबाट २२ वर्षीय वीरेन्द्र साउँदलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

साउँदलाइ १२० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

Loading...