कैलालीमा खैरो हेरोईनसहित दुई युवक पक्राउ

धनगढी : कैलालीको धनगढीका दुई युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट नजिकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बिषेश नाथ योगी र २७ वर्षीय राजेन्द्र भाट २४० मिलिग्राम खैरो हेरोईन (लागूऔषध)सहित पक्राउ परेका हुन्।

आइतवार राति लागूऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...