
बैतडी : बैतडीबाट भन्सार छलिका सामान बरामद गरिएको छ।
दशरथचन्द नगरपालिका–८ गोरुचौरा स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ११ हजार ५ सय बराबरको बिडी, सलाई लगायतका सामान जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।