बझाङमा सुन्दर सुदूरपश्चिमको बस ठूलो दुर्घटनाबाट जोगियो

बझाङ : बझाङमा बस खसेको छ। जिल्लाको बित्थडचिर गाउँपालिकाको डुम्रे खोलामा बस खसेको हो।

Dhangadhi_Tihar 2083

आज (शुक्रवार) बित्थडचिरको डुम्रे खोलाको नालीमा बस खसेको हो। बस नालीमा खसेकोमा अहिले निकालिएको बझाङ प्रहरीका डीएसपी भरत शाहले बताए। उनका अनुसार बस दुर्घटना हुनबाट जोगिएको छ।

बसमा सामान्य क्षति पुगेको छ। बझाङबाट काठमाडौंका लागि छुटेको सुन्दर सुदूरपश्चिमको ना ८ ख ८६५७ नम्बरको बस खसेको हो। कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बस ठूलो दुर्घटनाबाट जोगिएको छ।

Loading...