बाजुरा : बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको बडिमालिका नगरपालिका-६ बुढाकोर्धकी ४५ वर्षीया धौली बडुवाल आज (सोमवार) आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी हुन।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।