अछाम : अछाममा एक जना मृत अवस्थामा फेला परेका छन् ।
शनिबार राति ८ बजेको समयमा जिल्लाको ढकारी गाउँपालिका-७ ढुङ्गाचाल्नादेखि तल्थारा जाने कच्ची सड्क खण्डको कुच्चिकोट भिरबाट करिब तीन सय मिटर तल लडेको अवस्थामा मृत फेला परेका हुन् ।
दैलेख ठाटिखाँद गाउँपालिका-२ हुइताका ६६ कोपुरा शाही मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
