कञ्चनपुरमा एक किशोरी मृत फेला

कञ्चनपुर : कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन् ।

कञ्चनपुरको महेन्द्रनगर भगतपुर बन्देबी टोल बस्ने हेमा खड्का मृत फेला परेकी हुन् ।

दोधारा चाँदनी नगरपालिका-८ धामी टोलकी खड्का कोठामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Loading...