कञ्चनपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ ।

सर्पले डसेर पुनर्वास नगरपालिका-१० विकाश बस्तीकी ९ वर्षीया सानु खडायतको मृत्यु भएको हो ।

बुधवार घरमै सुतेको अवस्थामा सर्पले डसेर घाइते भएकी बालिकाको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...