कैलालीको गोदावरीका पूर्व वडासदस्यको निधन By रेडियाे अत्तरिया On २०८१ पुष १४, आईतवार १८:३७ धनगढी : कैलाली गोदावरी नगरपालिकाका पूर्व वडासदस्य दलबहादुर विकको निधन भएको छ । शनिबार विकको हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएका छन् । २०७४ सालको चुनावमा गोदावरी नगरपालिका वडा नम्बर ३ बाट एमालेबाट उनी वडा सदस्यमा निर्वाचित भएका थिए।