डान्स च्याम्पियनसिपमा पहिलो र तेस्रो भएका अत्तरियाका रीतिका र एलेक्स सम्मानित

अत्तरिया : धनगढी डान्स च्याम्पियनसिप सिजन ३ मा पहिलो भएकी रीतिका घतला र तेस्रो भएका एलेक्स भुललाई सम्मानित गरिएको छ ।

Krishnapur,Kanchanpur

सोमबार डोटेली संस्कृति संरक्षण समाज गोदावरीले पुस १५ को अवसरमा आयोजना गरेको देउडा कार्यक्रममा दुवै जनालाई सम्मानित गरेको हो ।

कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले दुवै जनालाई खादा लगाएर सम्मान गरेकी थिइन् । रीतिकाले पहिलो भए सँगै एक लाख ५५ हजार पनि प्राप्त गरेकी छन् ।

Dhangadhi Upamahanagar
Loading...