जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जोशीको निधन

कञ्चनपुर : जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदय राज जोशीको निधन भएको छ ।

Godawari_Badhi

जिल्लाको भीमदत्त नगरपालिका-४ घर भएका जोशीको सोमवार बिहान निधन भएको निर्वाचन कार्यालयका सुचना अधिकारी भानबहादुर महराले बताए ।

यहि माघ २४ गत कार्यालयकै कामका लागी काठमाडौँ गएका जोशी शुक्रवार बिहान कोठामा बेहोस अबस्थामा फेला परेका थिए ।

उपचारका लागी कृष्ट हस्पिटल लगीएका उनको मस्तिष्क घातका कारण निधन भएको सुचना अधिकारी महराले बताए ।

Dhn Upamahanagarpalika_Badhi
Loading...