बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा : बाजुरामा भिरबाट लडेर एक जनाको मृत्युु भएको छ।

जिल्लाको गौमल गाउँपालिका-६ टाडाकोट बस्ने ५६ वर्षीय डम्बरबहादुर बोहराको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बुधवार घर नजिकैको वनमा बाख्रा चराउन गएका रोकायाको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...