अत्तरिया : त्रिभुवन विश्वविद्यालय अन्तरगतका सुदूरपश्चिमका क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो भएको छ ।
नेपाली कांग्रेस सम्बद्ध नेविसंघले १७ क्याम्पसमा विजयी भएर पहिलो भएको हो । नेकपा एमाले समद्ध अनेरास्ववियु ९ र नेकपा माओवादी केन्द्र समद्ध अखिल (क्रान्तिकारी) पनि ९ क्याम्पसमा विजयी भएको छ ।
नेविसंघ विजयी भएका क्याम्पस
१) ऐश्वर्य बहुमुखी क्याम्पस– दीपकराज भट्ट
२) फूलबारी बहुमुखी क्याम्पस– भुवन जोशी
३) मोहन्याल बहुमुखी क्याम्पस– झंकर बुढा
४) रघुनाथ बहुमुखी क्याम्पस– रञ्जित परियार
५) बिरेन्द्र बहुमुखी क्याम्पस– गोपाल खत्री
६) रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस– मोहन जैसी
७) भानु बहुमुखी क्याम्पस– सुवास नेगी
८) जनता क्याम्पस– विकास खड्का
९) कञ्चन बहुमुखी क्याम्पस– सुनिल ऐर
१०) कृष्ण बैजनाथ बहुमुखी क्याम्पस– करनप्रसाद भट्ट
११) डडेल्धुरा बहुमुखी क्याम्पस– गौरव ऐर
१२) डोटी बहुमुखी क्याम्पस– इन्द्र राणा
१३) ग्राम प्रकाश बहुमुखी क्याम्पस– कविता साउँद
१४) सेटिगाउँ बहुमुखी क्याम्पस– कृष्णसिंह रावल
१५) अपिनम्पा क्याम्पस– शेरबहादुर बम
१६) राष्ट्रिय क्याम्पस– लिलु भट्ट
१७) त्रिपुरा बहुमुखी क्याम्पस– कमल कुँवर
अनेरास्ववियु विजयी भएका क्याम्पस
१) दानेश्वर बहुमुखी क्याम्पस– बिमला रावल
२) नवप्रभात संयुक्त क्याम्पस– सपना चन्द
३) श्रीकोट बहुमुखी क्याम्पस– नवीन कपाडी
४) शिक्षा क्याम्पस– अकबर चन्द
५) लटिनाथ क्याम्पस– रुकेश विष्ट
६) कृष्ण स्नातक क्याम्पस– ओमकार पाल
७) सेती क्याम्पस– दीपेन्द्र दौल्याल
८) बुढिनन्दा क्याम्पस– भाष्कर शाही
९) सुनकुडा क्याम्पस– कपिल बिष्ट
अखिल क्रान्तिकारी विजयी भएका क्याम्पस
१) लम्की बहुमुखी क्याम्पस– तपेद्र प्याकुरेल
२) बुलबुले बहुमुखी क्याम्पस– विवेक चौधरी
३) खप्तड बहुमुखी क्याम्पस– सागर चौधरी
४) राष्ट्रिय कलेज– सुन्दर गौतम
५) महाकाली बहुमुखी क्याम्पस– दीपक चौधरी
६) रामपुर बहुमुखी क्याम्पस– रविना राना
७) शंकरपुर क्याम्पस– जानकी टमटा
८) शान्ति आदर्श बहुमुखी क्याम्पस– बम धामी
९) केदार सूर्य बहुमुखी क्याम्पस– यशोदा बोहरा
