कैलालीमा एक युवक मृत फेला By रेडियाे अत्तरिया On २०८१ चैत्र १४, बिहीबार १४:५१ धनगढी : कैलालीमा एक युवक मृत फेला परेका छन् । भजनी नगगरपालिका-१ भजनी बजार नजिकै बस्ने २१ वर्षीय गौरब बुढा आफ्नै घरमा बिहीवार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। यस बिषयममा थप अनुसन्धान भइरहेको जनाइएको छ।