अत्तरियाका व्यवसायी खड्का पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का पक्राउ परेका छन् ।

उनलाई माथिको आदेशमा आज दिउँसो अत्तरिया क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

खड्का पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ तर पक्राउको कारण भने खुलाएको छैन् ।

प्रहरी स्रोतले भन्यो ‘माथिको आदेसमा पक्राउ गरिएको हो, अहिले केहि भन्न मिल्दैन, हामिलाई पनि त्यति थाहाँ छैन् । ‘

Loading...