कञ्चनपुरका लागूऔषध मुद्दामा फरार एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरका लागूऔषध मुद्दामा फरार एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ मंसिर ९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएपछि फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बस्ने ४० वर्षीय हिरा नाथ योगी पक्राउ परेका हुन्।

योगीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Dhn_Laingik Hinsa 2082
Loading...