कैलालीमा एक जना पक्राउ

धनगढी : कैलालीमा एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले बैङकिङ कसुर मुद्दामा ८ लाख जरिवाना तोकिएपछि फरार रहेका कैलालीको जानकी गाउँपालिका–९ बस्ने ३८ वर्षीय उदय भुल बिहीवार पक्राउ परेका हुन्।

भुललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

Loading...