अछाममा मानसिक अबस्था ठिक नभएका रावत मृत फेला

अछाम :अछाममा एक जना मृत फेला परेका छन्।

जिल्लाको कमलबजार नगरपालिका–९का अन्ज्दाजी ५० वर्षीय रतन रावत मृत फेला परेका छन्।

मानसिक अबस्था ठिक नभएका रावत घरमा एक्लै बस्ने गरेको र आफ्नै घरको करेसाबारीमा मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। रावतको सब पोष्टमार्टमका लागी जिल्ला अस्पताल पठाइएको छ।

Loading...