चैनपुर बजारबाट एक फरार प्रतिबादी पक्राउ

बझाङ : बझाङमा एक जना फरार प्रतिबादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको मष्टा गाउँपालिका–२ का गंगेबहादुर द्वाल रहेका प्रहरीले जनाएको छ। जिल्ला अदालत बझाङको मिति २०६७ बैसाख १५ गतेको फैसलाले जारी मुद्दामा १ महिना कैद सजाय तोकिएका तर फरार द्वाललाई बिहिवार जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले जयपृथ्बी नगरपालिका–१० चैनपुर बजारबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...