कञ्चनपुरमा २२ वर्षीय पुरुषको शव फेला

कञ्चनपुर : कञ्चनपुरमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला बस्ने २२ वर्षीय प्रकाश सिंह धामी सोही ठाउँ स्थित भुजेला खोलामा सोमबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाको छ।

यस सम्बन्धी आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...