कञ्चनपुरमा ३५ वर्षीय पुरुष मृत फेला

कञ्चनपुर : कञ्चनपुरमा एक जना मृत अबस्थामा फेला परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–५ पोलखरीस्थित पूर्व झले खोला किनारामा सोही नगरपालिका–६ मुसेपानी बस्ने ३५ वर्षीय बिनोद चौधरी मंगलबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...