जबरजस्ती करणी अभियोगमा कैलालीमा एक जना पक्राउ

कैलाली : कैलालीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्रउ परेका छन्।

Dhangadhi_Tihar 2083

जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगरलाई १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्याल कैलानलीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...