पानीको खल्डोमा डुबेर बालिकाको मृत्यु

धनगढी : कैलालीमा पानीको खल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झकंर चलाउने को २ वर्ष ६ महिनाको छोरी पुर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो।

पुर्णिमा बाटोमा खेलि रहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...