कैलालीको धनगढीमा सर्पको टोकाइबाट १७ वर्षीय किशोर घाइते

धनगढी : कैलालीको धनगढीमा सर्पको टोकाइबाट एक किशोर घाइते भएका छन्।

घाइते हुनेमा धनगढी उपमहानगरपालिका–१३ का १७ वर्षीय प्रशान्त मगर रहेका प्रहरीले जनाएको छ।

सोमवार प्रशान्त घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेर घाइते भएका जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...