कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीबाट भन्सार छलीका सामान बरामद गरिको छ।

जिल्लाको टीकापुर नगरपालिका–९ दसगजा सामुदायिक बन स्थित जंगलबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९४– बराबरको कैलालीबाट भनसार छलीका सामान बरामद गरेको प्रहरीले जनाएको छ।

उक्त मूल्य बराबरको कुर्ता सुरवाल, ट्राउजर, टिसर्ट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।

Deep Jyoti Pustak psl
Loading...