अत्तरियाको गोदावरी पुल नजीक एक महिलाको शव फेला

अत्तरिया : कैलालीको गोदवरीमा एक महिलाको शव फेला परेको छ ।

गोदावरी नगरपालिका-१ अत्तरिया स्थित गोदावरी पुल नजिकै महिलाको शव फेला परेको हो ।

स्थानियले नदि किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

Loading...