कर्णाली नदीमा ६८ वर्षीया महिलाको शव फेला

धनगढी : कैलालीको कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको जानकी गाउँपालिका – ९ छतिवन सामुदायिक वन क्षेत्रमा पर्ने कर्णाली नदी किनारामा वृद्व महिलाको शव फेला परेको हो।

नेपाल प्रहरीले सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँकी ६८ वर्षीया तलसी खनालको शव फेला परेको बताएको छ। उनको शव आइतवार फेला परेको हो।

Loading...