कैलालीको धनगढीमा भन्सार छलीको सुर्ती बरामद

धनगढी : कैलालीको धनगढीमा भन्सार छलीको सुर्ती बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडी र धनगढी उपमहानगरपालिका–१२ पटरीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मुल्य ८७ हजार बराबरको सुर्ती जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...