कञ्चनपुरको थापाचोकबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–२ थापाचोकबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मुल्य १२ हजार ९६० बराबरको सामान प्रहरीले बरामद गरेको हो।

भन्सार छलीको ग्रिजगन, ट्याक्टरको फिल्टर लगायतका सामान प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...