कैलालीको मोहन्यालमा अवैध काठ बरामद

धनगढी : कैलालीमा अवैध काठ बरामद गरिएको छ।

जिल्लाको मोहन्याल गाउँपालिका–६ ठुलागडा स्थित राष्ट्रिय वनमा वेवारिसे अवस्थामा रहेको अबैध सालको काठ २९ थान गोलिया इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले सोमवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...