कैलालीको धनगढीमा निकालियो साइकल र्‍याली

धनगढी : कैलालीको धनगढीमा साइकल र्‍याली निकालिएको छ ।

धनगढी उपमहानगरपालिकाको आयोजनामा शनिबार साइकल र्‍यालीको आयोजना गरिएको हो । धनगढीको ट्राफिक चौराहदेखि सुरु भएको र्‍याली मुख्य सडक हुँदै एलएन चोक, क्याम्पस चोक हुँदै जेनजी मार्गमा आएर समापन भएको हो ।

र्‍यालीमा धनगढीका नगर प्रमुख गोपाल हमालसहित विभिन्न क्षेत्रका व्यक्ति र बालबालिका समेतको सहभागीता रहेको थियो । धनगढी चौराहबाट बिहान साढे ८ बजे साइकल र्‍याली सुरू गरिएको थियो ।

Deep Jyoti Pustak psl
Loading...