बैतडीमा थपिए दुई हजार ६५२ मतदाता

बैतडी : जिल्ला निर्वाचन कार्यालयका अनुसार बैतडीमा दुई हजार ६५२ मतदाता थपिएका छन्।

Dhangadhi_Tihar 2083

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले राससलाई जानकारी दिए।

यसअघि जिल्लामा एक लाख ५४ हजार २१६ जना मतदाताले परिचयपत्र बनाएका थिए।

Loading...