कैलालीमा भन्सार छलीका सामान नियन्त्रणमा

धनगढी : कैलालीको धनगढी र भजनीबाट भन्सार छलीका युरिया मल लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल र भजनी नगरपालिका–३ कृष्णनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३६ हजार ६ सय बराबरको नमकिन, युरिया मल लगायतका सामान बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Deep Jyoti Pustak psl
Loading...