कैलाली बहुमुखी क्याम्पसमा तीन जना प्राध्यापकहरू सहायक क्याम्पस प्रमुखमा नियुक्त

धनगढी : कैलाली बहुमुखी क्याम्पसले तीन जना प्राध्यापकहरूलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको छ।

क्याम्पसले शुक्रवार डाक्टर मोहनसिंह साउँद, डाक्टर शिवप्रसाद सापकोटा, डाक्टर घनश्याम भट्ट नियुक्त भएको क्याम्पस प्रमुख डाक्टर लोकबहादुर विष्टले बताए।

तीनै जनालाई दुई वर्षका लागि सहायक क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको विष्टले बताए।

Deep Jyoti Pustak psl
Loading...